जेठ ७, एजेन्सी। पाकिस्तानका क्रिकेट बोर्डले विश्व कपको लागि फाइनल टिमको घोषणा गरिसकेको छ । टिममा केही परिवर्तन भएको छ ।
मोहम्मद आमिर र पहाब रियाज जस्ता पनि केही समयबाट टोलीका हिस्सा छैनन । उनीहरुलाई वल्र्ड कप टोलीमा समावेश गरिएका छन । जव की जुनैद खान जो टोली रहेका थिए उनी विश्व कप टिममा छैनन ।
टोली घोषणपछि जुनैदल ट्विटर मार्फत विरोध गरेका छन । जुनैदले विरोधका लागि ट्विटका सहरा लिएका हुन । उनले कालो टेप मुखमा लगाएको आफनो एक फोटा ट्वीटरमा शियर गरेका छन । उक्त फोटाकोसंगै उनले लेखेका छन , ‘म केही भन्न चाहान्न । साँचो खरो हुन्छ । ‘अहिले भने उनका उक्त शब्दहरु ट्वीटरबाट हटाइसकेको भारतीय मिडियाले जनाइएको छ ।
पाकिस्तानका फाइनल भएका टोलीमा फखर जमां, इमाम उल हक, बाबर आजम , आरिस सोहेल, आसफि अली, शाएब अली, मोहम्मद हफीज, सरफराज अहमद ( कप्तान ) , इमाद वसीम, शादाब खान, वहाब रियाज, मोहम्मद आमिर, हसन अली, शाहीन अफरीदी, मोहम्मद हसनैन रहेका छन ।

