रेडपाण्डाको छालासहित एकजना पक्राउ

बैशाख २५, डोल्पा । हिमाली जिल्ला डोल्पामा दुलर्भ वन्यजन्तु रातोहाब्रेको (रेडपाण्डा) छालासहित आज एक जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा मुड्केचुला गाउँपालिका वडा नं ३ कालिका बस्ने जगबहादुर थापा रहेको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ । थप अनुसन्धानका लागि थापालाई आजै जिल्ला प्रहरी कार्यालय पु¥याइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.