फेरि सुनको मूल्य घट्यो

वैशाख १९, काठमाडौँ । सुन चाँदीको कारोबारमा मूल्य घटेको छ । बुधवारको तुलनामा सुन प्रति तोला ३ सय रुपैयाँ र चाँदी प्रति तोला १० रुपैयाँले घटेको हो ।

छापावाला सुन प्रति तोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५९ हजार रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय १५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.