जापानमा आजबाट नयाँ सम्राटले गद्धी आरोहण

बैशाख १८, टोक्यो । जापानको नयाँ सम्राटमा नारुहितोले आज गद्धी आरोहण गर्दैछन् ।

उनका पिता अकिहितोले मंगलबार स्वास्थ्यको कारण देखाउँदै गद्धी त्याग गरेका थिए । अकिहितोले गद्धी त्याग्ने बेलामा आफ्नो देश र जनताको खुसी र विश्व शान्तिको कामना गरेका थिए ।  नयाँ राजाको युगको नाम ‘रेइवा’ राखिएको छ । नारुहितो ५९ वर्षका भएको बीबीसीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.