सुनको मूल्य घट्यो

बैशाख ११, काठमाडौँ । सुन चाँदीको मूल्य घटेको छ । मंगलवारको तुलनामा सुन प्रति तोला १ सय रुपैयाँ र चाँदीमा २० रुपैयाँ मूल्य घटेको हो ।

छापावाला सुन प्रति तोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५८ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय २० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.