को–को भए नेकपाको जिल्ला अध्यक्ष र सचिव ? हेर्नुहोस् (नामावली सहित)

बैशाख ९, काठमाडौं । ११ महिनापछि विभिन्न बहसर छलफलपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी एकता जिल्ला तहको नेतृत्व चयन गरेको छ ।

नेकपाले पार्टी एकताको एक वर्षपछि जिल्ला अध्यक्ष र सचिव चयन गरेको हो । सचिवालय बैठकले मापदण्ड तय गरेसँगै जिल्लाका पदाधिकारी चयन भएका हुन् । जसअनुसार ३३ जिल्लामा पूर्व माओवादी र बाँकी जिल्लामा पूर्व एमालेले नेतृत्व गर्ने गरी सहमति बनेको हो ।

पूर्व एमाले अध्यक्ष रहने जिल्लामा पूर्व माओवादीबाट सचिव र पूर्व माओवादीको अध्यक्ष रहने जिल्लामा पूर्व एमालेको सचिव रहने गरी सहमति भएको हो । कहिले काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनबाट एकताको सूची सार्वजनिक हुँदैछ ।
हेर्नुस् को–को भए नेकपाको जिल्ला अध्यक्ष र सचिव ?

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.