विप्लवका जिल्ला नेता पक्राउ

बैशाख ५, बुटवल । नेत्रविक्रम चन्द ( विप्लव ) नेतृत्व नेकपा पाल्पाका एक जिल्ला नेता बिहीवार विहान पक्राउ परेका छन ।

पार्टीका जिल्ला कमिटी सदस्य टोपलाल वस्याल उनकै घर तानसेन नगरपालिका –९ दमकलबाट बिहीवार विहान पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी कृष्णराज सापकोटाले जानकारी दिएका छन ।

सापाकोटाका अनुसार बस्याल सो पार्टीका किशान संगठन पाल्पाका जिल्ला अध्यक्ष हुन । पाल्पामा वन्दको प्रभाव सामान्य रहेको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.