आज पनि सुनको भाउ घट्यो

चैत १३ , काठमाडौं । बुधबार पनि नेपाली बजारमा सुनको भाउ तेलामा एक सय रुपैयाँले घटेको छ । मंगलबार पनि सुनको भाउ तोलमा एक सय रुपैयाँले नै घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलामा ६० हजार ४०० मा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुनको भाउ ६० हजार ५०० रहेको थियो । यस्तै तेजावी सुन तोलामा ६० हजार १०० मा कारोबार भइरहेको छ।

चाँदी भने तोलामा रु ७४० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.