गायक बाबु बोगटीको होली गीत सार्वजनिक (भिडियोसहित)

चैत २, काठमाडौं । गायक बाबु बोगटीले पहिलो पटक होलीको गीत गाएका छन् । बोगटीले २० बर्षे सांगेतिक यात्रामा पहिलो पटक होलीको गीत गाएका हुन् ।

रमाईलो खालको यो डान्सिङ् गीतमा संगित र आवाज बोगटीकै रहेको छ भने शब्द बविन्द्र नेम्वागंको रहेको छ। गीतमा संगित संयोजन मोहित मुनालको छ भने भिडियोलाई शक्ति घिमिरेले सम्पादन गरेका छन।

गीतको म्युजिक भिडियो पुकार तिम्सिना र नमराज घिमिरेले खिचेका हुन्। यस बर्षको होलीमा यो गीतले माहोल तताउने गायक बोगटीको अपेक्षा छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.