चैत १, काठमाडौं । रेडियो नेपालको ६९ औं वार्षिकोत्सवको अवसर पारेर राष्टव्यापी खुल्ला आधुनिक संगीत प्रतियोगीताको आयोजना गरिएको छ । उक्त प्रतियोगीतामा सहभागी इच्छुक प्रतियोगीहरुले गीतको प्रतिलिपीसहित निवदेन दिन रेडियो नेपालले आह्वन गरेको छ ।
आवेदन फारम डाउनलोड गर्नुहोस् ।

