पोखरामा अवैध प्याराग्लाइडिङ

फागुन २१, पोखरा । पोखरामा अबैध रुपमा प्याराग्लाइडिङको उडान हुँदा दुर्घटनाको जोखिम वढ्दै गएको छ। पोखराका सिमित ठाउँमा प्याराग्लाइडिङ उडान र अवतरणको अनुमती दीए पनि अवैधरुपमा केही विदेशी सिकारु (सोलो) पाइलटले उडान भर्दा र अवतरण गराउँदा आकासमा प्याराग्लाइडिङको जोखिम वढेको विज्ञहरुको भनाई छ।

पोखरामा दैनिकजसो प्याराग्लाइडिङ दुर्घटना हुन थालेको प्याराग्लाइडिङ पाइलट बालकृष्ण बसेलले बताए। पोखरामा आइतबार एकैदिन दुईवटा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.