सुनको मूल्य बढ्यो

फागुन १४, काठमाडौँ । साताको तेस्रोदिन मंगलबार सुनको मूल्य बढेको छ । भने चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार ६२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य मंगलबार तोलामा १ सय रुपैयाँले बृद्धि भएको हो ।

मंगलबार छापावाला सुन प्रति तोला ६२ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ६२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी चाँदी प्रति तोला ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.