बंगलादेशको राजधानीमा भीषण आगलागी, ६९ जनाको मृत्यु

फागुन ९, काठमाडौँ । बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी भएको छ । आगलागीमा परी ६९ जनाको मृत्यु भएको बंगालादेश फायर सर्भिस प्रमुख अली अहमदले जानकारी दिएका छन् ।

उनका अनुसार मृतकको संख्या बढ्न सक्ने सम्भावना रहेको छ । ग्यास सिलिन्डर विस्फोट भएर आगलागी भएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.