एक्काइस फरार प्रतिवादी पक्राउ

फागुन ८,वालिङ । स्याङ्जामा विभिन्न घटनामा संलग्न रही फरार रहेका २१ प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीले दिएको जानकारी अनुसार विभिन्न स्थानमा अपराध तथा घटना गराई फरार रहेका ती प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तथा त्यसअन्तर्गतका प्रहरी एकाइबाट परिचालित प्रहरीले पक्राउ गरेको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.