नेविसंघका १६ जना कार्यकर्ता पक्राउ

माघ १३, काठमाडौं । काठमाडौं पशुपति क्याम्पसमा अध्ययनरत नेविसंघका कार्यकर्ताले प्रधानमन्त्रीको पुत्ला दहन गर्दै प्रदर्शन गरेका छन् ।

कांग्रेसका भ्रातृसंस्था आजदेखि आन्दोलनमा छन् । काठमाडौंका विभिन्न क्याम्पसअघि नेविसंघका कार्यकर्ताले प्रदर्शन गरेको बताएका छन् । ग्रामिण आदर्श र एनआर क्याम्पसका विद्यार्थीले पनि विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा १६ जना विद्यार्थी पक्राउ परेको नेविसंघका नेता युपी लामिछानेले जानकारी दिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.