गायक ओम तामाङ संग अनुष्का दोङ “चकटि होईन पिर्कामा” भिडीयो सार्वजानिक

प्रारम्भ खबर ।
पुस २६, काठमाडौं । पछिल्लो समय सेलो गित संगितको क्षेत्रमा दर्शकहरु माझ परिचीत सेलो गायक ओम तामाङ वाईबाले ल्होछार नजिकिदै गर्दा नयाँ कोसेली स्वरुप “चकटि होईन पिर्कामा ” सार्वजानिक गरेको छ ।

आस्मान लोप्चनको शब्द संगित रहेको उक्त गितमा गायक ओम तामाङ वाईबाको मिठो आवाज छ भने दिपेश प्रधानको संगित संयोजन रहेको छ । ठट्यौली शैलीमा प्रस्तुत उक्त गितको भिडियोामा ओम तामाङ वाईबा , पछिल्लो समय चर्चा बटुल्न सफल हेलम्बुकी अनुष्का दोङ र सुनिल दोङको अभिनय रहेको छ ।अनिल गोलेको नृत्य निर्देशन, बज्र न्यसुरको छायाङकन र सुर्य लामाको सम्पादनमा बनेको भिडियोलाई गायक स्वयमले निर्देशन गरेका छन।

सिन्धुपाल्चोक जिल्लाको मेलम्चि दुवाचौरमा जन्मेका गायक ओम तामाङ वाईबाको तामाङले सेलो गित गाउछ , सोल्टिनि कान्छि , हाम्रो मेलम्चि जस्ता उत्कृषट गितहरु दर्शकहरुमाझ प्रस्तुत छ भने दर्जनौं म्युजिक भिडियोहरुमा अभियान गरिसकेका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.