सुनचाँदीको मूल्य घट्यो

पुस २२, काठमाडौँ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

अन्तराष्ट्रिय बजारमा सुनचाँदीको भाउमा कमि आएपछि नेपालमा पनि मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले फाइन गुणस्तरको सुन प्रतितोला ५ सय रुपैयाँले घटेर ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको जनाएको छ ।

तेजावी सुन प्रति तोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भयो । चाँदी पनि प्रति तोला १० रुपैयाँले घटेर ७ सय ५५ रुपैयाँमा कारोबार भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.