विकास खर्च कटौती गरी सवारीसाधन खरिद गर्दै जनप्रतिनिधि

पुस २०, प्युठान। विकास खर्च कटौती गरेर प्युठानका जनप्रतिनिधिले सवारीसाधन खरिद गर्न थालेका छन ।

उनीहरुले नगरपालिका मेयर र उपमेयर, गाँउपालिका अध्यक्ष र उपाध्यक्ष तथा सवै वडाअध्यक्षका लागि सवारी साधन खरिद गरेका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.