सतुंगलमा कपडा फ्याक्ट्रीमा आगलागी

पुस १९, काठमाडौं । सतुंगलको एक कपडा फ्याक्ट्रीमा आगलागी भएको छ । सतुंगलमा रहेको कपडा पेल्ने फ्याक्ट्रीमा आगलागी भएको हो । आगलागीको कारण खुल्न सकेको छैन भने आगलागीले नजिकका घरमा समेत क्षति पुगेको छ ।

स्थानीयका अनुसार फ्याक्ट्रीबाट आगलागी सुरु भएको भए पनि कारण भने पत्ता लाग्न सकेको छैन । अहिले दमकलले आगो निभाउने प्रयास जारी रहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.