फोरजी विस्तार गर्दै नेपाल टेलिकम

पुस १८, काठमाडौँ । नेपाल टेलिकमको चौथो पुस्ताको मोबबाइल नेतवर्क फोरजीर एलटी विस्तारको जिम्मेवारी चिनियाँ कम्पनी सिसिएसआईलाई दिने निर्णय गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उच्च राजनीतिक दबाबमा अनुभवै नभएको कम्पनी सिसिएसआईलाई फोरजी विस्तारको जिम्मा दिने निर्णय गरेको समाचार आजको नागरिक दैनिकमा छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.