इजरायलका लागि नेपाली राजदूतमा अन्जान शाक्य नियुक्त

पुस १६, काठमाडौं । इजरायलका लागि नेपाली राजदूतमा डा। अन्जान शाक्य नियुक्त भएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ को उपधारा १ अनुसार शाक्यलाई राजदूत नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषद्को सिफारिसलाई संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि शाक्यलाई राजदूत नियुक्ति गर्ने बाटो खुलेको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.