बीबीएस तेस्रो वर्षको नतिजा एक हप्ता भित्रमा आउने

पुस ६, काठमाडौं । त्रिभुवन बिश्वबिद्यालयले बीबीएस तेस्रो वर्षको नतिजा एक हप्ता भित्रमा सार्बजनिक गर्ने भएको छ ।

त्रिभुवन बिश्वबिद्यालयका सह नियन्त्रक घनश्याम ठाकुरका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेकोले पौष दोश्रो सातासम्ममा सार्बजनिक गरिसक्ने बताए ।

एमबीएस तहमा समेत नयाँ भर्ना खुलिसक्दा पनि त्रिबिले परीक्षा नतिजा प्रकाशन गर्न सकेको छैन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.