टेलिकमको सेवामा समस्या, सेवाग्राही प्रभावित

पुस ४, काठमाडौं । नेपाल टेलिकमको टेलिफोन सेवामा समस्या देखिएको छ । टेलिकमको जीएसएम, ल्याण्डलाइनसहित सबै प्रकारका टेलिफोनमा फोन नलाग्ने समस्या देखिएको हो ।

यसले गर्दा लाखौं सेवाग्राही प्रभावित भएका छन् । टेलिकमका प्राविधिकहरुका अनुसार नेटवर्कमा समस्या देखिएको हो । नेपाल टेलिकमको सेवामा पटक–पटक यस्तो समस्या देखिने गरेको छ । पछिल्लो दिनमा झनै टेलिकममा समयसमय सेवा अवरुद्ध हने समस्या बढेको छ । नेतृत्वविहीन रहेको टेलिकममा आउने प्राविधिक समस्या सुलझाउन पनि धेरै समय लाग्ने गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.