शिक्षकले राजनीति गरे जागिर चट हुने कानुन बनाउँदै सरकार

पुस ४, काठमाडौँ । सरकारले विद्यालयमा राजनीति गरे शिक्षकको जागिर चट हुने कानुनी व्यवस्था गर्न लागको छ ।

यसअघि विभिन्न राजनीतिक दलको सिफारिसमा शिक्षामन्त्री बन्न पुगेका नेताले विद्यालयमा राजनीति गर्न नहुने बताउँदै आए पनि त्यो विषय कार्यान्वयन हुन सकेको थिएन ।

सरकारले अब कानुन नै बनाएर विद्यालयमा दलगत राजनीति गर्न प्रतिवन्ध लगाउने तयारी गरेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.