३३ किलो सुनसहित भारतमा दुई नेपाली पक्राउ

पुस १, काठमाडौं । ३३ किलो सुनसहित भारतमा दुई नेपाली पक्राउ परेका छन् ।

कोलकत्ताबाट नयाँ दिल्ली जाँदै गरेको कारको फल्स बटममा लुकाइएको सुनसहित इटहरीका हेमकुमार शर्मा र राकेशप्रसादलाई पक्राउ गरिएको थियो । एकसाताअघि नै उनीहरु पक्राउ परेको बताइएको छ । उक्त सुन सनम शाक्य हत्या प्रकरणसँग जोडिएको हुन सक्ने आशंका गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.