पौष १, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) ले ५६० विद्यार्थीलाई निःशुल्क पढाउने भएकाे छ ।
सीटीईभीटीले देशभरका दलित, विपन्न र मुस्लिम समूदायका २८० छात्रछात्रालाई प्राविधिक एसएलसी र २८० जनालाई डीप्लोमा प्रमाणपत्र तहको अध्ययनका लाागि परीक्षार्थी छनोट गर्न प्रवेश परीक्षाको आवेदन खुल्ला गरेको हाे । त्यसका लागि फाराम पुस ३० गतेसम्म भरिसक्नु पर्ने छ भने प्रवेश परीक्षा आगामी माघ १२ गते हुनेछ ।


