मंसिर २८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७४,,७५ को वार्षिक प्रतिवेदन पेश गरेका छन ।
राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्षसमेत रहेका ओलीले राष्ट्रपति भवन (शितल निवास)मा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रतिवेदन पेश गरेका हुन ।

