गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन

मंसिर १५, काठमाडौं । निर्मला पन्तको न्यायको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ । प्रदर्शनकारीले गृहमन्त्रीको राजीनामा माग गरेका छन् ।

शनिबार माइतीघर मण्डलमा पुगेर निर्मला पन्तका बलात्कारीको हत्यारालाई कार्बाही गरेको भन्दै गृहमन्त्रीलाई अक्षम भनेका छन् । उनीहरुले गृहमन्त्री राजीनामा दे,  नेताबाट विकेछन, प्रहरी पनि विग्रेछन् । हत्या,हिंसा बलात्कार बन्द गर केपी ओलीको पाराले दुख पायो साराले भन्दै चर्का नारा समेत लगाएका छन् । मार्इतीघरबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वर तर्फ गइरहेको छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.