प्रदेश ३ का १६ स्वास्थ्य संस्थालाई १५ शय्याको अस्पतालका रुपमा विस्तार गरिदै

मंसिर १४, काठमाडौं । प्रदेश ३ ले माताहतका जिल्लाका १६ स्वास्थ्य संस्थालाई १५ शय्याको अस्पतालका रुपमा विस्तार गर्न लागेको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले १३ वटा प्राथमिक स्वास्थ्य केन्द्र र ३ वटा स्वास्थ्य चौकीलाई अस्पतालका रुपमा विस्तार गर्न लागेको हो। मन्त्रालयले पहिलो चरणमा पूर्वाधार भएका १३ जिल्लाका कम्तीमा १ स्थानीय तहमा १५ शय्याको अस्पताल सञ्चालन सुरु गर्न लागेको हो। यसका लागि मन्त्रालयले आवश्यक पर्ने डाक्टर करारमा लिन लागेको छ। मन्त्रालयले विस्तार गर्न लागिएका स्वास्थ्य संस्थमा एक÷एक जना डाक्टरलाई करारमा नियुक्त गर्न लागेको हो।

यी हुन् विस्तार गर्न लागिएका १६ स्वास्थ्य संस्था

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.