एनआरएनए अध्यक्ष भट्टलाई पितृशोक

मंसिर १०, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टलाई पितृशोक परेको छ ।

भट्टका पिता यदुप्रसाद भट्टको ७५ वर्षको उमेरमा आइतबार जापानमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । स्व. भट्टको फोक्सोमा समस्या देखिएपछि जापानमै उपचार भइरहेको थियो । २००१ सालमा गोरखामा जन्मिएका भट्ट राजनीति र समाजसेवामा पनि सक्रिय थिए । स्व. भट्टका श्रीमति तीन छोरा र तीन छोरी छन् । स्व। भट्टको पार्थिव शरीरलाई नेपाल ल्याउने तयारी भइरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.