नेविसंघका महामन्त्री काफ्लेलाई हृदयाघात

मंसिर ७, काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघका महामन्त्री कुन्दन काफ्लेलाई हृदयाघात भएको छ । उनी आफ्नै घरमा बिहान अचेत अबस्थामा फेला परेका थिए ।

काफ्लेको गंगालाल हृदय केन्द्रमा उपचार भइरहेको छ । उनको अहिले शल्यक्रिया गर्ने तयारी भैरहेको छ। दुई महिनाभित्र महाधिवेशन गर्न भन्दै माउ पार्टी नेपाली कांग्रेसले नेविसंघको कार्यसमितिको कार्यकाल थपेपछि महाधिवेशन नै नगराउने नियत रचिएको भन्दै महामन्त्री कुन्दन काफ्ले समूह राजीनामा दिने तयारीमा थिए । उनले लामो समयदेखि नेविसंघको विधिवत महाधिवेशनको माग गर्दै आएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.