५ नेपाली एक महिनादेखि थुनामा

कात्तिक ३०, दोहा । करिब एक महिनाअघि कतारमा पक्राउ परेका पाँच नेपालीको अवस्था अज्ञात छ । सांस्कृतिक कार्यक्रम गर्दा प्रहरीले कार्यक्रमका अतिथिसमेतलाई पक्रेको थियो ।

गिरफ्तारीको कारण खुलाईएको छैन । घटनाबारे सरकारी नियका पनि मौन देखिएका छन । पक्राउ पर्नेमा एनआरएन मध्युपर्व संयोजक राजेन्द्रकुमार आरके शर्मा तथा लोकदोहोरी गीत प्रतिष्ठान कतार शाखाका शक्ति क्षत्री, रामबाबु बोहरा, रीतकुमार श्रेष्ठ र कृष्ठा ढकाल छन ।

क्षत्री शाखाका उपाध्याक्षसमेत हुन । अक्टोबर ५ मा नेपाली कलाकारले एउटा कार्यक्रम आयोजना गरेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.