राष्ट्रिय निकुञ्जको दादागिरीः स्थानीय बासिन्दा मारमा (भिडियो रिर्पोट)

राजधानीकको सुन्दरीजल स्थित शिवपुरी राष्ट्रिय निकुञ्जको गतिविधिले स्थानीयहरु मारमा परेका छन । स्थानीयहरुले पटक–पटक ज्यादती खेप्दै आईरहेको बेला प्रवेश शुल्कमा समेत वृद्धि गराएको छ । १० रुपैयाबाट सुरु भएको उक्त प्रवेश शुल्क स्थानीयको सहमति बिना ५० रुपैया बनाएको थियो भने अहिले रु १२५ पु¥याएको छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.