क्यामेरा आफै लज्जित भएर फर्किदा……

 

कात्तिक २५, काठमाडौं । शनिवारको दिन थियो क्यामेरा पुग्दा ठ्याकै १ बजियो । हुन त दशैपछिको दोस्रो ठूलो चाँड तिहार भएर होला शहर पहिलाको भन्दा अलि सुनसान नै थियो । त्यही सुनसान समयमा क्यामेरालाई मुड चल्यो तिनै लभ डाँडा भनेर सुनिएका र मरुभूमि जस्तो स्थानतर्फ हनिए ।

त्यही स्थान थियो राजधानीकै हिन्दू समुदायको महत्वपूर्ण धार्मिक स्थल पशुपतिनाथको जग्गा जसलाई भनिदो रहेछ लभ डाँडा । हुन त सगरमाथा झै अग्ला–अग्ला विभिन्न प्रकृतिका माटोको डिस्को र थुम्को पनि नभएको होईन त्यहाँ । चर्को घाम भएपनि सिरसिर हावा चलेको त्यो डाँडामा बदमको पोको बोक्दै सगरमाथा आरोहन झै माथिल्लो भागतर्फ लम्किरहेका केही सुरसुन्दरीहरु र अर्का तर्फ युवाहरुको एक जत्था देखिन्थ्यो ।

चारैतर्फ अग्लो पहाडझै डाँडा र बिच भागतिर केही खोल्सा पनि देखिन्थ्यो । त्यही खोल्सातिर क्यामेराको नजर पुगियो तर क्यामेरा आफै लजित भएर फर्किए । त्यही लज्जीत क्यामेराले नजादिँदो तरिकाले केही दृश्य त कैद गरियो तर सबै दृश्य हाम्रो सञ्चार माध्यममा प्रकाशन गर्न सकेनन् तथापी केही संकेतिक दृश्य भने यहाँ प्रकाशित गरिएको छ ।

उही लज्जित क्यामेराले अर्का सुन्दर तस्बीर पनि कैद गरिएको छ हेर्नुहोस् हाम्रो राजधानी सहरका दृश्यहरुः

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.