एक महिला बलात्कृत

कात्तिक २१, अछाम । अछामको चौरपाटी गाउँपालिका ६ मा ५७ वर्षीया एक महिला बलात्कृत भएकी छन । बलात्कार गरेको आरोपमा छिमेकी ३१ वर्षीय नाउटे आउजीलाई पक्राउ गरिएको अछाम प्रहरीले जनाएको छ ।

केही दिन अघि सुतिरहेको बेला आउजीले आफुलालाई मदिरा सेवन गरी कुटपिट साथै गरेको पिडितले प्रहरी समक्ष वयान दिएकी छन । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.