प्रधानमन्त्री ओली अस्पतालबाट अस्पतालबाट डिस्चार्ज

कात्तिक १६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्यमा समस्या आएपछि कार्तिक १२ गते उनलार्इ महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भाष्कुलर एन्ड रिसर्च सेन्टरमा भर्ना भएका थिए । स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको सेन्टरका निर्देशक डा उत्तमकृष्ण श्रेष्ठले बताए ।

प्रधानमन्त्री ओलीलार्इ छातीको सङ्क्रमण, ज्वरो र खोकी साथै मधुमेहको मात्रा असन्तुलित हुने समस्या भएको थियो। उनको उपचारमा डा अरुण सायमीको संयोजकत्वमा प्रा डा दिव्यासिंह शाह र डा सन्तकुमार दास सम्मिलित छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.