धरहरा पुनर्निर्माण शुरु

कात्तिक १५, काठमाडौं । सरकारले धरहरा पुनर्निर्माण शुरु गरेको जनाएपनि समस्या यथावत देखिएको छ । जीआईटीसी रमन ज्वाइन्ट भेन्चरले एक सातादेखि पुनर्निर्माण शुरु गरेपनि स्थानीय र सरकारको स्वामित्वमा रहेको दुई निकायको भवन खाली नहँुदा निर्माणमा समस्या देखिएको हो ।

निर्माण कम्पनीले स्थानीयसँग छलफल प्रारम्भ गरी समस्या समाधानको बाटो निकालेको जनाएको छ । तर स्थानीयले परम्परादेखि चल्दै आएको जात्रामा हिँड्ने स्थान खाली गर्न माग गर्दै आएका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.