गीतकार मनिष बसिस्ठको ‘काल मेरो साथी’ सार्वजनिक

कात्तिक १४, काठमाडौं । गीतकार मनिष बसिस्ठले छोटो चलचित्र ‘काल मेरो साथी’ सार्वजनिक गरेका छन् । ‘पखेटा र मुखौटा’ जस्ता फरक शैलीको गीतपछि उनले छोटो चलचित्र निर्देशन गरेका हुन् ।

जीवन भट्टराई र दिपेन्द्र शाहीले यो छोटो चलचित्रमा अभिनय गरेका छन् । मनिषलाई रङ्गकर्मी लक्ष्मी बर्देवाले लेखनमा साथ दिएकी छिन । ज्ञानेन्द्र शर्माको छायांकन रहेको यो चलचित्रमा रुपेश खड्काको सम्पादन छ भने निकेश खड्काले चलचित्रको निर्देशन गरेका हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.