पारस खड्काको टिमलाई मध्यम लक्ष्य

कात्तिक १०, काठमाडौँ। नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० को आजको पहिलो खेलमा चितवन राइनोज र बुटवल ब्लाष्टरका बीच जारी छ। राष्ट्रिय टिमका तिब्र गतिका मुख्य बलर सोमपाल कामीले नेतृत्व गरेको बुटवल ब्लाष्टरले पहिला ब्याटिङ गरि नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले नेतृत्व गरेको चितवन राइनोजलाई १३६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ब्याटिङ तर्फ सागर पुनले ४६ , सङ्खर राणाले ४७ तथा सिदन्त लोहनिले १७ रन हानेका थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.