३९३ संक्रमित थपिए, थप तीनजनाको मृत्यु प्रारम्भ खबर २० पुष २०७८, मंगलवार १७:५९ काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३९३ जना कोभिड–१९ संक्रमित थपिएका छन् । नौ हजार ३२९ वटा स्वाब नमुनाको परीक्षण गर्दा ३९३ वटाको नतिजा पोजिटिभ आएको हो ।…