सामाजिक सञ्जाल दर्ताका लागि सरकारको सात दिनको अल्टिमेटम प्रारम्भ खबर ११ भाद्र २०८२, बुधबार २१:०८ भदौ ११, काठमाडौँ । सरकारले सात दिनभित्र सामाजिक सञ्जाल दर्ताका लागि सार्वजनिक रूपमा आह्वान गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा भाद्र ९ गते बसेको…