माघ मसान्तसम्म विद्यालयहरू नखुल्ने प्रारम्भ खबर १४ माघ २०७८, शुक्रबार २१:१७ माघ १४, काठमाडौँ । कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले आगामी माघ मसान्तसम्म विद्यालय बन्दलाई निरन्तरता दिन सरकारलाई सिफारिस गरेको छ। सिसिएमसी…