राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट भए चार हजार १५७… प्रारम्भ खबर ३ फाल्गुन २०७८, मंगलवार ०९:५४ फागुन ३, काठमाडौँ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरका चार हजार १ सय ५७ सार्वजनिक विद्यालय छनोटमा परेका छन् । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि…