रविलाई १ करोड धरौटीमा छाड्न रुपन्देही जिल्ला अदालतको आदेश प्रारम्भ खबर १३ माघ २०८१, आईतवार १८:५८ माघ १३, काठमाडौं। रुपन्देही जिल्ला अदालतले सहकारी ठगी प्रकरण मुद्दाका प्रतिवादी रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएको छ। जिल्ला अदालत रुपन्देहीका…