मतगणनामा समस्या नआओस् भनेर हरियो रङ प्रयोग गर्न खोजेको… प्रारम्भ खबर २७ फाल्गुन २०७८, शुक्रबार ११:४२ फागुन २७, काठमाडौं । निर्वाचन आयोगले मतगणना गर्दा समस्या नआओस् भन्ने उद्देश्यले मात्र मतपत्रमा चुनाव चिह्न हरियो रङको बनाउन खोजेको स्पष्टीकरण दिएको छ ।…