आज भ्यालेन्टाइन्स डे (प्रेम) दिवसः विश्वभर मनाइँदै प्रारम्भ खबर २ फाल्गुन २०७८, सोमबार ०८:५५ फागुन २, काठमाडौं । विश्वभर आज (सोमबार) अभ्यालेन्टाइन्स डे अर्थात् प्रेम दिवस मनाइँदै छ । युवा युवतीले यसलाई विशेष चाड पर्वकै रुपमा मनाउने गरेका छन् ।…