दिउँसो र राति देशका केही स्थानमा भारी वर्षा हुने प्रारम्भ खबर ११ असार २०७९, शनिबार ०९:०६ असार ११, काठमाडौं । हाल देशको प्रदेश– १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ…