प्रधानमन्त्री देउवा भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन… प्रारम्भ खबर २२ पुष २०७८, बिहीबार ०७:३९ प्रधानमन्त्री शेरबहादुर देउवा आगामी आइतबार भारत भ्रमणमा जानुहुने छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँको भ्रमणलाई अनुमोदन गरेको हो । भारतको…