पहिरोले देशभरका यी १३ स्थानमा सडक अवरुद्ध प्रारम्भ खबर २३ श्रावण २०८१, बुधबार ११:३३ साउन २३, काठमाडौं । भारी वर्षाका कारण पहिरो जाँदा देशका विभन्न १३ ठाउँमा सडक अवरुद्ध भएका छन् । गृहमन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य…