नेपालमा ६२ प्रतिशत परिवार कृषक प्रारम्भ खबर २१ भाद्र २०८०, बिहीबार १४:२० भदौ २१, काठमाडौं । नेपालमा ४१ लाख बढी कृषक परिवार रहेको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय कृषिगणना २०७८ का अनुसार नेपालमा ४१ लाख ३० हजार ७८९ परिवार कृषक…